प्यूठानको क्वारेन्टिनमा बसेका व्यक्तिको मृत्युु
स्वर्गद्वारी, ३१ जेठ । प्यूठानको माण्डवी गाउँपालिका-४ उदयपुरकोटका क्वारेन्टिनमा बसेका १८ वर्षीय एक व्यक्तिको आज बिहान मृत्यु भएको छ । उनलाई दुई दिनदेखि टाउको दुख्ने, बान्ता गर्ने र श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको