७ भदौ २०८३, आइतबार
समाचार

कहिले खुल्छ अमेरिका ?

२७ वैशाख, वाशिङ्टन डिसी । चीनको वुहानवाट युरोपहुँदै अमेरिका भित्रिएको ठानिएको कोरोना भाइरस ‘कोभिड १९’ को कारणले आक्रान्त बनेको अमेरिकामा मानवीय क्षति अकल्पनीय भएको छ । यो मानवीय क्षतिसँगै एकपछि अर्कोगर्दै वन्द हुन पुगेको यहाँको व्यापार व्यवसायका कारण आर्थिक सङ्कट