मोरङमा करेन्ट लागेर १ जनाको मृत्यु
मोरङ, बैशाख २८ । मोरङको बेलवारी नगरपालिका-९ का ३० बर्षीय दिलिप चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार अपरान्ह साँढे ४ बजेको समयमा स्थानीय दुधे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेको थियो । घाईते भएका