३०२ अमेरिकी नागरिक लिएर दोहा उड्यो कतार एयरवेज
१८ चैत, काठमाडौं । नेपालमा रहेका ३०२ अमेरिकी नागरिक बोकेर कतार एयरवेजको बिमान त्रिभुवन विमानस्थलबाट उडेको छ । यो बिमान कतारको दोहा हुँदै अमेरिका जानेछ । नेपालमा लकडाउन लम्बिएपछि यहाँ फसेका नागरिकहरुलाई मुलुकहरुले धमाधम फिर्ता लगिरहेका छन् । त्रिभुवन अर्न्तराष्ट्रिय