२६ बैशाख २०८३, शनिबार
समाचार

सप्तरीमा १ बालकसहित २ जनाको मृत्यु

राजविराज, २७ फागुन । सप्तरीमा आज भएको छुट्टाछुट्टै घटनामा परी १ बालकसहित २ जनाको मृत्यु भएको छ । सप्तरीको फतेपुरमा बा ४१ प ६८६३ नम्बरको मोटरसाइकल र प्रदेश नं १–०२–०४१ प ७७६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर भएको दुर्घटनामा एक जनाको