२६ बैशाख २०८३, शनिबार
समाचार

सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने

रामपुर, २९ फागुन । पाल्पा–बुटवल सडकखण्डअन्तर्गतको सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्न आगामी चैत १ देखि १२ गतेसम्म दैनिक आठ घण्टा बन्द गरिँदैछ । घुम्तीका कारण दुर्घटना बढ्न थालेपछि