भारतमा ९० हजार भन्दा बढी कोरोना संक्रमित, एकैदिन भेटिए ५ हजार
नयाँ दिल्ली, ४ जेठ । भारतमा आइतबार बिहानसम्म कोरोना भाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल