२६ बैशाख २०८३, शनिबार
समाचार

युरोपेली देशबाट अमेरिकामा हुने उडानमा प्रतिबन्ध

एजेन्सी, २९ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका लागि रोक लगाउनु भएको छ । टेलिभिजन सम्बोधनमार्फत उहाँले उक्त घोषणा गर्नु भएको हाे । ब्रिटेनलाई