मोबाइल एप सञ्चालनमा
रूपन्देही, २४ चैत । कोभिड–१९ का आधिकारिक सूचना अब एकै ठाउँबाट जानकारी लिन सकिनेछ । यसका लागि प्रदेश नं. ५ ले मोबाइल एप्स शुरु गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ‘कोभिड– १९ ट्र्याकिङ इन्फर्मेशन सिस्टम’ नाम दिएको सो