पौडी खेल्न गएका २ जना डुबेर बेपत्ता
तेह्रथुम, ७ वैशाख । तेह्रथुमको छथर गाउँपालिका-२ हमरजुङको तेलियाखोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालक शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन् । घरबाट एक घण्टा टाढाको दूरीमा रहेको तेलिया खोलाको गहिरो आहालमा पौडी खेल्न गएका छ बालबालिकामध्ये १२ वर्षीया एलिना