२३ कार्तिक २०८३, सोमबार
समाचार

चीन र जापानका विदेशमन्त्री बीच फोनवार्ता

बेइजिङ, २६ असार । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री र जापानका विदेशमन्त्री बीच शुक्रबार फोनवार्ता भएको छ । उहाँहरुले एकले अर्को देशलाई बाढीका कारण ती देशमा भएको जनधनको क्षतिको विषयमा सान्त्वना सन्देश आदानप्रदान गर्नुभएको छ । चिनियाँ विदेशमन्त्री पाङ यी