५ असार २०८३, शुक्रबार
समाचार

माथिल्लो तामाकोशीको काम युद्धस्तरमा, निर्माण सामग्रीको समस्या

काठमाडौँ, ७ वैशाख । सरकारले कोरोनाको कहर रोक्नका लागि लकडाउन गरेको छ । नागरिक घरभित्र छन् । मुलुकमा आर्थिक गतिविधि ठप्प छ । यस्तो विषम अवस्थामा पनि केही भौतिक निर्माणका आयोजना भने आफ्नै रफ्तारमा अगाडि बढेका छन् । प्रगति पनि