५ असार २०८३, शुक्रबार
समाचार

सर्लाहीमा १ जनामा कोरोना र्यापिड टेष्ट रिपोर्ट पोजेटिभ

सर्लाही, ६ वैशाख । सर्लाहीमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो । सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय बालकलाई