कोशी अस्पतालवाट कोरोना जितेर थप ४ जना घर फर्किए
१४ जेठ, विराटनगर । विराटनगरस्थित कोशी कोभिड-१९ अस्पतालमा उपचाररत थप ४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन्