५ असार २०८३, शुक्रबार
समाचार

भारतमा ‘कोविड-१९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित, ४३७ जनाको मृत्यु

५ वैशाख, एजेन्सी । गएको २४ घन्टायता भारतमा १ हजार ७ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शुक्रबार जनाइएको छ । शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १३ हजार ३८७ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण