२९ जेष्ठ २०८३, शुक्रबार
समाचार

मदन भण्डारीप्रति श्रद्धाञ्जलि

हेटौँडा, ३ जेठ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जननेता स्व मदन भण्डारी तथा जीवराज आश्रितप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँहरुको २७औँ स्मृति दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले जननेता मदन भण्डारीले तत्कालीन समयमा संसारभर घट्दोक्रममा