२७ बैशाख २०८३, आइतबार
समाचार

भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २९ हजार ४३५ र ९३४ ज्यान गयो

१६ वैशाख, भारत । भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २९ हजार ४३५ भएको मङ्गलबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ५४३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । मङगलबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २९