२९ जेष्ठ २०८३, शुक्रबार
समाचार

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाकी परिवारका सदस्यहरुको स्वाब संकलन

जेठ ३, काठमाडौँ । धुलिखेल अस्तपालमा मृत्यु भएकी महिलाको आफन्तको स्वाब निकालेर परीक्षण शुरु गरिएको छ । कोरोना संक्रमणको आशंका गरिएकी उनको बिहीबार जेठ १ गते राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएको थियो । मृत्युपछि धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणको