१९ आश्विन २०८३, सोमबार
समाचार

राहत सामग्री बीच बाटामै अलपत्र

बाजुरा, ९ साउन । जिल्लाको पूर्वीउत्तरी क्षेत्रका लागि वितरण गर्न ल्याइएको राहत सामग्री आधा बाटामै रोकिएको छ । लगातारको वर्षाका कारण मार्तडी–कोल्टी सडक बन्द भएपछि बीच बाटामा पुगेको राहत अलपत्र अवस्थामा रहेको त्यस क्षेत्रका स्थानीय पालिकाले जानकारी दिएका छन् ।