७ भदौ २०८३, आइतबार
समाचार

प्रदेश नं.१ मा थप ११ जना नयाँ कोरोना संक्रमित

विराटनगर, १८ असार । प्रदेश नं. १ मा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चार महिला र सात पुरुष गरी ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले