भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि
नेपालगञ्ज, भदौ २। भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज साँझ ६:०० एक विज्ञप्ति सार्वजनिक गर्दै थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । आज साँझ कोरोना