१९ कार्तिक २०८३, बिहिबार
समाचार

वर्षाका कारण अवरुद्ध हुनसक्ने सडक चाँडो खुलाउन तयारी

काठमाडौँ । वर्षाका कारण बाढी र पहिराले अवरोध पु¥याउँदा सडक तुरुन्त खुलाउन सडक विभागले तयारी शुरु गरेको छ । कोभिड–१९ विरुद्धको खोप, औषधि, अक्सिजनलगायतका स्वास्थ्य सामग्री आउने सडकलाई लामो समय अवरुद्ध हुन नदिने गरी तयारी गरिएको विभागले जनाएको छ ।