१८ असार २०८३, बिहिबार
समाचार

प्रधानमन्त्री बन्न देउवा उत्साहित : नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र

काठमाडौं । सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा काँग्रेसका पूर्व तथा वर्तमान पदाधिकारीको बुधबार बसेको बैठकमा सभापति देउवाले नया“ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै