१५ आश्विन २०८३, बिहिबार
समाचार

ककनीमा कोरोनाबाट ज्यान गुमाएकाको परिवारलाई २५ हजार किरिया खर्च दिइने

त्रिशूली । नुवाकोटको ककनी गाउँपालिकाले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई किरिया खर्च वापत् रु.२५ हजार र सङ्क्रमितलाई रु. पाँच हजार उपलब्ध गराउने भएको छ । गाउँ कार्यपालिकाको बुधबारको बैठकले कोरोना रोगबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई स्थानीय सरकारको तर्फबाट किरिया खर्च