भीम रावलले पाए नेपाल समूहको कार्यदलको प्रमुखको जिम्मेवारी
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘वान टू वान’ वार्ता जारी रहेको छ । उक्त वार्ताबाट कार्यदल बनाएको छ । कार्यदलमा दुबै पक्षका ५/५