२७ जेष्ठ २०८३, बुधबार
समाचार

कोरोना उपचार कक्षमा थप आठ भेन्टिलेटर जडान हुँदै

जकपुरधाम, २४ वैशाख । प्रादेशिक अस्पताल जनकपुरधामको कोरोना उपचारको भेन्टिलेटरमा देखिएको समस्या समाधान भइसकेको छ । सो समस्या समाधान भइसकेको जानकारी मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ । बिरामीलाई उपचारका क्रममा भेन्टिलेटरमा समस्या आई सेवा प्रभवित भएकामा भेन्टिलेटरमा देखिएको समस्या समाधान