१६ असार २०८३, मंगलबार
समाचार

चामलमा आत्मनिर्भर हुन पाँच वर्ष पनि नलाग्ने–विज्ञ

काठमाडौँ । धानबाली विज्ञ भन्छन–आगामी पाँच वर्षभित्र चामलमा आत्मनिर्भर हुन बाँझो जमीनको भरपुर उपयोग गर्नुपर्छ । केन्द्रीय तथ्याङ्क विभागले २०६८ मा गरेको कृषि गणनामा १० लाख हेक्टर जमीन बाँझो रहेको उल्लेख छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कूल