१६ असार २०८३, मंगलबार
समाचार

संवैधानिक इजलासमा सार्थक सम्बन्धै नभएको विषयमा विवाद

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विषयवस्तुमा सार्थक सम्बन्ध नै नभएको विषयलाई लिएर विवाद हुँदा संवैधानिक इजलास पुनः गठनको प्रक्रिया अघि बढेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको