संसद् विघटन नेपालको आन्तरिक मामिला : भारत
काठमाडौं । नेपालको राजनीतिक घटनाक्रमसँग जोडेर भारतको चलखेल रहेको विश्लेषण आइरहेकै बेला भारतले त्यसलाई अस्वीकार गरेको छ । भारतको विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै ‘नेपालको राजनीतिक घटनाक्रम आन्तरिक मामिला हो’ भनेको छ । ‘हामीलाई लाग्छ कि अहिले देखिएको राजनीतिक