सिरहामा करेन्ट लागेर २ जनाको मृत्यु
लहान । सिरहामा बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका-९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका-५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका