१४ असार २०८३, आइतबार
समाचार

कारोना निको हुने दर हालसम्मकै उच्च

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २९७ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९०४ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा उक्त सङख्यामा कोराना पुष्टि भएको हो ।