२४ बैशाख २०८१, सोमबार
समाचार

रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा लगाउन सिफारिस

बुटवल । रुपन्देही जिल्लामा कोरोना संक्रमणको दर उच्च रुपमा वृद्धि हुँदै गएपछि यही वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउन जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ । मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यही वैशाख १६ गतेदेखि २९