१४ बैशाख २०८१, शुक्रबार
समाचार

घट्यो जौ बारीको चहलपहल

मङ्गलबारे । इलाम सन्दकपुर गाउँपालिका–३ का कोषराज खतिवडा एक दशक अघि यस याममा मटरको हरियो कोसा बोकेर जौबारी गएको स्मरण गर्दै भन्नुहुन्छ । “यसरी कयाँैदिन भोगियो, सानो चहलपहल हुन्थ्यो त जौबारीमा ” उहाँले प्रश्न गर्नुभयो । हरियो मटर बेचेर खाद्यान्न