२५ बैशाख २०८१, मंगलबार
समाचार

अक्सिजनको अभाव छैन : अस्पताल र व्यक्तिले स्टक राख्दा समस्या

काठमाडौँ । जुन चिजको बढी हल्ला चल्छ, त्यो चिजको अभाव हुने, लुकाउने, काजोबजारी गर्ने, बढी खरिद गरेर अनावश्यक रुपमा भण्डारण गर्ने प्रवृत्ति नयाँ होइन । विगतमा पनि ग्यास, खाद्यान्न तथा अन्य आवश्यकीय वस्तुहरु साँच्चिकै अभाव भएर नभई कृत्रिम अभाव सिर्जना