६ जेष्ठ २०८१, आइतबार
समाचार

कोभिड नियन्त्रणमा प्रभावकारी कदम चाल्न कांग्रेसको माग

काठमाडौँ, २३ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेकाले रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय संगठन विभागले सरकारले रोकथाम र नियन्त्रणमा आवश्यक कदम चाल्नाको साटो