९ चैत्र २०८२, सोमबार
समाचार

रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ । रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमामा बस्नेगरी दिउँसो ४ बजे बैठक बोलाइएको प्रवक्ता मनिष झाले बताए । आज सोमबार जेनजी युवाहरूले काठमाडौँमा गरेको प्रदर्शन र प्रहरीको धरपकडबारे छलफल गर्न