२५ बैशाख २०८१, मंगलबार
समाचार

कांग्रेस महाधिवेशनमा महामन्त्री खड्का महाधिवेशन प्रतिनिधिमा विजयी

कर्णाली । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । कूल खसेको ८७४ मध्ये उहाँले ७३६ मत प्राप्त गरे । कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनित भएर जाने व्यवस्था विधानतः भए पनि कार्यकर्ताबाटै अनुमोदित भएर जाने इच्छा