२२ बैशाख २०८१, शनिबार
समाचार

आज राष्ट्रपतिले त्रियान प्रज्ञा सम्मेलनको उद्घाटन गर्दै

रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा लुम्बिनी प्रथम त्रियान प्रज्ञा सम्मेलनमा आउने भएकी छन् । राष्ट्रपति भण्डारीले दिउँसो १ बजे मुख्य समारोहको उद्घाटन गर्ने स्रोतले बतायो । उनले विश्वविद्यालयमा निर्माण गरिएको केन्द्रीय पुस्तकालय भवनको पनि उद्घाटन गर्ने