१० जेष्ठ २०८१, बिहिबार
समाचार

कांग्रेस महाधिवेशनमा चार प्रतिशतसम्म मत बदर, दुई प्रतिशतले मतदानै गरेनन्

काठमाडौं । प्रमुख राजनीतिक दलका नेताहरु नै चुनावमा मतदान गर्न जान्दैनन् भन्दा पत्याउन गाह्रो हुन्छ । वडा तहदेखि ठूलो रस्साकस्सीका साथ निर्वाचित भएर केन्द्रसम्म आएका नेताहरूले दिएको मत बदर भएको देख्दा पत्याउन करै लाग्छ । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको