२३ बैशाख २०८१, आइतबार
समाचार

शिवम् सिमेन्टद्वारा गण्डकी प्रदेशका ५ सय बढी निर्माणकर्मीको जोखिम बीमा

काठमाडौँ । शिवम् सिमेन्टले गण्डकी प्रदेशका ५ सय बढी निर्माणकर्मीहरुसँग परामर्श तथा उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ । सो अन्तर्क्रिया कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गरिएको थियो । साथै हरेक सहभागी निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको