२३ बैशाख २०८१, आइतबार
समाचार

राप्रपामा विवादका कारण कार्यतालिका प्रभावित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत उम्मेदवारको मनोनयन अझै हुन सकेको छैन । यही मङ्सिर १५ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा केही आन्तरिक विवादका कारण कार्यतालिकाअनुसार प्रक्रियामा प्रभाव परेको हो । महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमिति