१० फाल्गुन २०८२, आइतबार
राष्ट्रिय समाचार

बुद्व पूर्णिमा महोत्सवमा २१ देश सहभागी

१९ वैशाख, काठमाण्डौ । बुद्धपूर्णिमाका अवसरमा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा मंगलबार विशेष संस्मरणात्मक समारोह आयोजना गरियो । वेसक दिवसमा रुपमा समेत परिचित बुद्धपूर्णिमाका दिन आयोजित विशेष समारोहमा महासचिव एन्टोनियो गुटरेस, महासभाका अध्यक्षका साथै बंगलादेश, भूटान, क्याम्बोडिया, हंगेरी, भारत, इण्डोनेशिया, जापान,