१४ जेष्ठ २०८१, सोमबार
राष्ट्रिय समाचार

फेसबुकको दुरुपयोग गर्ने पक्राउ

१८ वैशाख, काठमाण्डौ । फेसबुकको दुरुपयोग गरेर दुःख दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिको नाममा नक्कली फेसबुक आइडी बनाएर म्यासेजमार्फत अश्लिल फोटो पठाउने, पोस्ट गरिदिने, अश्लिल शब्द बोल्ने, भेट्न बोलाउने, भेट्न नगएमा फेक आइडी बनाएर दुःख दिइने आरोपमा