२४ बैशाख २०८१, सोमबार
राष्ट्रिय समाचार

रेडक्रसको कोष अभिवृद्धि बैठक सुरु

१९ वैशाख, काठमाण्डौ । रेडक्रसको एसिया प्रशान्त क्षेत्रीय कोष अभिवृद्धि बैठक काठमाडौंमा सुरु भएको छ । बैठक मानवीय सहयोगको लागि आय आर्जनको विषयमा अनुभव साटासाट गर्न तथा सीप अभिवृद्धि गर्न आजदेखि सुरु भएको हो । बैठकमा सहभागी विभिन्न देशका विज्ञहरुले