१४ बैशाख २०८१, शुक्रबार
राष्ट्रिय समाचार

बाल गायक अशोक दर्जीलाई आर्थिक सहयोग जुटाउन समिति गठन

२१ वैशाख, झापा । पछिल्लो समय युटुबमा भाइरल बनेका झापा दमकका बालगायक अशोक दर्जीको परिवारका लागि आर्थिक सहयोग जुटाउने उदेश्ले समिति निर्माण गरिएको छ । मंगलबार दमकमा उर्लाबारीका समाजसेवी पुर्ण वाईबाको अध्यक्षतामा सम्पन्न भेलाले उनकै संयोजकत्वमा ९ सदस्यिय समिति चयन