२४ बैशाख २०८१, सोमबार
राष्ट्रिय समाचार

चोरीको आरोपमा दुई पक्राउ

२५ वैशाख, राजविराज । सप्तरीको राजविराज नगरपालिका–७ की शान्तिदेवी राउतको घरमा चोरी गर्ने दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वननिक गरेको छ । राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सप्तरीको तिलाठी कोइलाठी गाउँपालिका– ८ का नवल मण्डल र अर्जुन मण्डललाई