१५ जेष्ठ २०८१, मंगलबार
राष्ट्रिय समाचार

उपहारका वस्तु बनाउने तालीममा युवाको आकर्षण

२५ वैशाख, नगरकोट । रबरको साँचोमार्फत रेजिनका सजावट एवं उपहारका वस्तु बनाउने तालीमतर्फ युवा आकर्षित भएका छन् । रबरको साँचो बनाउने र त्यसैको माध्यमबाट रेजिन प्रयोग गरी क्युरियोका वस्तुसमेत बनाउन सकिने भएपछि युवा सो तालीमप्रति आकर्षित भएका हुन् । घरेलु तथा साना