२४ बैशाख २०८१, सोमबार
राष्ट्रिय समाचार

अनेरास्ववियुको बैठक जेठ ४ र ५ मा बस्ने

१९ वैशाख, काठमाण्डौ  ।  नेकपा (एमाले) निकट अनेरास्ववियुको केन्द्रिय कमिटी बैठक आगामी जेठ ४ र ५ गते बोलाएको छ । लामो समयदेखि बैठक बस्न नसकेकोमा समसामयिक विषयमा छलफल गर्नका लागि चौथो बैठक बोलाइएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए। प्रत्येक