११ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

फरार अभियुक्त कारागार चलान

२१ माघ, भोजपुर । फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् । अवैध गर्भपतन मुद्दामा २०६९ जेठ २५ गते जिल्ला अदालतद्वारा तीन वर्ष कैद सजाय पाएका आमचोक गाउँपालिका–३ थिदिङखाका ३९ वर्षीय राजकुमार राईलाई पक्राउ गरी आइतबार कारागार चलान गरिएको छ