२० माघ, सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित गोबरगाढाबाट ४२ किलो गाँजासहित पक्राउ परेका तीन जनालाई आज सशस्त्र प्रहरीले सार्वजनिक गरेकोे छ । बरामद गरिएको गाँजासहित भारत विहार सुपौलका ६५ वर्षीय उदय मुखिया, हनुमाननगर कङ्कालिनी १४ का ५६ वर्षीय हीरा मुखिया